Like us!
Follow us!
Connect us!
Watch us!

सुपर मादी हाइड्रोपावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

विहीबार, ०३ माघ २०८१, १६ : ०६ मा प्रकाशित

सुपर मादी हाइड्रोपावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज साढे १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।

नेप्सेमा सुपर मादी हाइड्रोपावरको १० लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको हो।  

अघिल्लो आर्थिक वर्षमा सुपर मादीले आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही सेयर आज नेप्सेमा थपिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको