Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको ओरालो यात्रा कायमै: १० अकंले बजार घट्दा फाइनान्स सेक्टरमा पहिरो

अर्थ संसार

आइतबार, १३ माघ २०८१, १५ : ०७ मा प्रकाशित

नेप्सेको ओरालो यात्रा कायमै: १० अकंले बजार घट्दा फाइनान्स सेक्टरमा पहिरो

सेयर बजारले ओरालो यात्राले निरन्तरता दिएको छ । गत साताको अन्तिम दिन घटेर बन्द भएको बजार यस साताको पहिलो दिन पनि घटेको छ  । आज नेप्से १०.४१ अकंले घटेर २६४३.९३ बिन्दुमा बन्द भएको छ ।

आज ३१८ कम्पनीको १ करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १२ करोडको सेयर कारोबार भएको छ ।

आज बैंकिङ समूहको ०.८९ प्रतिशत, फाइनान्स समूहको ४.७६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.५० प्रतिशतले सेयरमूल्य घटेको छ । 

सर्वाधिक कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको ३९ करोड ५३ लाख रुपैयाँको भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको