Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकम ११ अर्ब नाघ्यो

अर्थ संसार

सोमबार, १२ फागुन २०८१, १५ : ०७ मा प्रकाशित

सामान्य अंकले  बढ्यो नेप्से,कारोबार रकम ११ अर्ब नाघ्यो

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक ३.३५ अंक बढेर २७५८.७५ विन्दुमा बन्द भएको हो ।आज ३१० स्टकको १ लाख ३ हजार २६२ पटकको कारोबारमा ११ अर्ब ८ करोडको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ ।

आज यस कम्पनीको ८९ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।  आज सबैभन्दा धेरै गार्डिन मायक्रो लाइफका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । राप्ती हाइड्रोका लगानकिर्ताले ९.४७ प्रतिशतका दरले कमाएका छन् । 

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको