Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको बोनश सेयरमूल्य समायोजन

अर्थ संसार

बुधबार, ०६ चैत्र २०८१, १६ : ४६ मा प्रकाशित

नेपाल इन्स्योरेन्सको बोनश सेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधवार नेपाल इन्स्योरेन्सको कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । बुधबार,कम्पनीको बोनश सेयरको १५ प्रतिशत बोनश सेयरमा मूल्य भएको हो ।

कम्पनीको आजको अन्तिम कारोबार मूल्य ९९५.१० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ८६५.३० रुपैयाँ कायम भएको छ ।

समायोजन भएको उक्त सेयर भोलि बिहीबारदेखि दोस्रो बजारमा कारोबार हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको