Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा पहिरो - २१ अंकले बजार घट्दा ६ अर्ब ८३ करोडको कारोबार

अर्थ संसार

आइतबार, ०३ चैत्र २०८१, १५ : ११ मा प्रकाशित

नेप्सेमा पहिरो - २१ अंकले बजार घट्दा ६ अर्ब ८३ करोडको कारोबार

नेप्से २१.६३ अकंले घटेर २७१४.८५ बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको १ करोड ३९ लाख ७४ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ ।

आज व्यापार समूह बाहेक अन्य १२ वटै उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको सर्वाधिक २.२५ प्रतिशतले सेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५८ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै समुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीले ८.१९ प्रतिशतका दरले कमाएका छन् । 

आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकले गुमाएका छन् । आज यस कम्पनीक लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको