नेपाल स्टक एक्जेन्ज (नेप्से)मा आज स्ट्यान्डर्ड चार्टर्ड बैंकको बोनश सेयर सूचिकृत भएको छ ।
बैंकको ६.५० प्रतिशत बोनश शेयर वापत ६१ लाख २९ हजार १४५ कित्ता बोनश सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको उक्त सेयर भोलि बुधबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस