Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा स्वरोजगार लघुवित्तको एफपिओ सूचीकृत

अर्थ संसार

विहीबार, ०७ चैत्र २०८१, १७ : २० मा प्रकाशित

नेप्सेमा स्वरोजगार लघुवित्तको एफपिओ सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ ।

नेप्सेका अनुसार संस्थाको १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको एफपीओ अब आइतबारबाट किनबेच गर्न मिल्नेछ । 

 



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको