Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार लघुवित्तको लाभांश घोषणा,सेयरधनीलाई कति छ बोनस ?

अर्थ संसार

आइतबार, ०६ पुस २०८२, १० : ०२ मा प्रकाशित

स्वरोजगार लघुवित्तको लाभांश घोषणा,सेयरधनीलाई कति छ बोनस ?

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो।

घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको