Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै

अर्थ संसार

आइतबार, १७ चैत्र २०८१, ०७ : ४९ मा प्रकाशित

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै

संघीय संसदका दुबै सदनका बैठक बस्दैछ ।

चार दिन देखि स्थगित  हुँदै आएको प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक बस्न लागेको हो।

जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक ११:१५ बजे बस्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको