Like us!
Follow us!
Connect us!
Watch us!

सभामुखको कार्यकक्ष पुगेर रविले भने - मेरो सांसद पद निलम्बन फुकुवा गरियोस्

अर्थ संसार

मंगलबार, १९ चैत्र २०८१, १२ : ०६ मा प्रकाशित

सभामुखको कार्यकक्ष पुगेर रविले भने - मेरो सांसद पद निलम्बन फुकुवा गरियोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका छन् ।

मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेले यस्तो आग्रह  गरेका हुन् ।

लामिछाने सांसद पदबाट गत पुस ८ गते निलम्बनमा परेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको