Like us!
Follow us!
Connect us!
Watch us!

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

अर्थ संसार

बुधबार, २७ चैत्र २०८१, १४ : ११ मा प्रकाशित

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

नेप्सेमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत भएको छ ।

कम्पनीको चुक्ता मूल्य १ सय रुपैयाँका दरले ७५ लाख कित्ता आइपीओ नेप्सेमा आज सूचीकृत भएको हो ।

कम्पनीको ओपनिङ रेन्ज एक सय रुपैयाँ ८६ पैसादेखि ३०२ रुपैयाँ ५६ पैसासम्म्म तोकेको छ ।  आज सूचीकृत भएको आइपीओ भोलि अर्थात बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको