Like us!
Follow us!
Connect us!
Watch us!

आज काठमाडौं महानगरमा शोक बिदा,सरकारी कार्यालय नखुल्ने

अर्थ संसार

आइतबार, १४ बैशाख २०८२, १० : ०९ मा प्रकाशित

आज काठमाडौं महानगरमा शोक बिदा,सरकारी कार्यालय नखुल्ने

 काठमाडौं महानगरपालिकाले आज पञ्चायतकालका पूर्वउपप्रमुख तीर्थराम डंगोलको निधनमा शोक बिदा दिएको छ।

शनिबार प्रशासन विभागले सूचना जारी गर्दै आइतबार शोक बिदा दिने जानकारी दिएको हो।उनको शुक्रबार राति  ७७ वर्षको उमेरमा निधन भएको थियो। उनको निधनमा महानगरपालिकाले गहिरो दुःख र परिवारमा समवेदना प्रकट गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको