Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरले सार्वजनिक गर्यो छात्रवृत्तिको नतिजा ,कसरी हेर्ने ?

अर्थ संसार

आइतबार, ०४ साउन २०८२, १३ : २६ मा प्रकाशित

काठमाडौं महानगरले सार्वजनिक गर्यो छात्रवृत्तिको नतिजा ,कसरी हेर्ने ?

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ को कक्षा ११ र १२ का लागि संस्थागत विद्यालयहरूमा छात्रवृत्तिको कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि भएको प्रवेश परीक्षाका नतिजा सार्वजनिक गरेको छ ।

विद्यार्थीहरूले प्राप्त गरेको पासवर्ड तथा विवरण प्रयोग गरी अनलाइनमा नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको छ।

महानगरपालिकाको शिक्षा विभागका अनुसार, देशभरका ७७ जिल्लाबाट १७,२२९ आवेदन प्राप्त भएका थिए, जसमा १६,१३७ विद्यार्थी छनोट भएका थिए। तीमध्ये परीक्षामा १४,१७३ विद्यार्थीको सहभागिता थियो ।

यसरी हेर्नुस नतिजा 

https://entrance.kathmandu.gov.np/

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको