Like us!
Follow us!
Connect us!
Watch us!

सुरु भयो संयुक्त सदनको बैठक,नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

अर्थ संसार

शुक्रबार, १९ बैशाख २०८२, १५ : १७ मा प्रकाशित

सुरु भयो संयुक्त सदनको बैठक,नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् । संयुक्त सदनमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता लगायत दुवै सदनका सांसदहरू उपस्थित छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको