सरकारले सीमारहित अर्थतन्त्र तथा तौलरहित व्यापारको राष्ट्रिय रणनीति अवलम्बन गर्ने घोषणा गरेको छ । सोमबार आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो नीति अघि सारिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भने, ‘सरकारले सूचना प्रविधिमा आधारित निर्यात, जलविद्युत, पर्यटन र उच्च मूल्यका कृषि तथा हरित औद्योगिकरणका औजारहरुलाई आर्थिक रुपान्तरणका रूपमा अघि बढाइनेछ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस