Like us!
Follow us!
Connect us!
Watch us!

राज्य ब्यवस्था समिति बैठकमा निजामति बिधेयकलाई अन्तिम रूप दिइदैँ

अर्थ संसार

आइतबार, २८ बैशाख २०८२, ०७ : ०४ मा प्रकाशित

राज्य ब्यवस्था समिति बैठकमा निजामति बिधेयकलाई अन्तिम रूप दिइदैँ

संघीय संसद अन्तर्गत एक समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ । 

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ८ः०० बजे बोलाइएको छ। जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको