Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकद्वारा चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक मौद्रिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

अर्थ संसार

आइतबार, ११ जेठ २०८२, १९ : ५६ मा प्रकाशित

राष्ट्र बैंकद्वारा चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक मौद्रिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। आइतबार आयोजित एक कार्यक्रममार्फत राष्ट्र बैंकले यो समीक्षा सार्वजनिक गरेको हो।

यस समीक्षामा देशको आर्थिक अवस्था, मौद्रिक सूचकहरू, मुद्रास्फीति, वैदेशिक विनिमय सञ्चिति, र अन्य महत्त्वपूर्ण आर्थिक गतिविधिहरूको विश्लेषण प्रस्तुत गरिएको छ। मौद्रिक नीतिमा अवलम्बन गरिएका उपायहरूको प्रभाव मूल्याङ्कन गर्दै आगामी रणनीतिहरूको संकेत समेत दिइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको