संसद् बैठक स्थगित भएको छ । गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षी दलको अवरोधका बीच आधा घन्टाका लागि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस