उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंक सम्बन्धी आवश्यक कानुन संशोधन गरिने बताएका छन्। बिहीबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै उनले बीमा प्राधिकरण र राष्ट्र बैंकसँग सम्बन्धित कानुनमा समसामयिक सुधार गरिने जानकारी दिएका हुन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस