Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधि सभा बैठक बिहीबार बस्ने गरी स्थगित

अर्थ संसार

बुधबार, २१ जेठ २०८२, १६ : १२ मा प्रकाशित

प्रतिनिधि सभा बैठक बिहीबार बस्ने गरी स्थगित

प्रतिनिधि सभा बैठक बिहीबार बस्ने गरी स्थगित भएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका प्रतिपक्षी दलहरुसँग सहमतिको प्रयास सफल नभएपछि संसद बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी  स्थगित गरिएको हो ।

आज बिहान १ बजे बस्ने भनिएको बैठक सहमतिको प्रयासमा सवा तीन बजेसम्मका लागि सारिएको थियो । तर सहमति नजुटेपछि संसद सचिवालयले बैठक स्थगित गरिएको हो । मंगलबार पनि संसद बैठक बस्दै नबसी स्थगित भएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको