Like us!
Follow us!
Connect us!
Watch us!

बीमा प्रतिबिम्बको दोस्रो संस्करण प्रकाशन

अर्थ संसार

शुक्रबार, २३ जेठ २०८२, १६ : ३५ मा प्रकाशित

बीमा प्रतिबिम्बको दोस्रो संस्करण प्रकाशन

नेपाल बीमा प्राधिकरणले आज चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मका बीमा क्षेत्रका मुख्य तथ्यांकहरू सहित बीमा प्रतिबिम्बको दोस्रो संस्करण प्रकाशन गरेको छ।

यस संस्करणमा चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म जारी भएका बीमालेख संख्या, प्रदेशअनुसारको बीमालेख विवरण, बीमाशुल्क संकलन, बीमा दाबी भुक्तानी, जीवन बीमाको पहुँच, बीमकहरूको वित्तीय अवस्था, समर्पण तथा खर्च विवरण, शाखा कार्यालय र कर्मचारी संख्या लगायत बीमा क्षेत्रका महत्वपूर्ण सूचकांकहरूको विश्लेषण समावेश गरिएको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको