नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्सका सिईओसहित उच्च पाँच पदाधिकारीहरुलाई स्पष्टीकरण सोधेको छ। प्राधिकरणले कम्पनी सञ्चालनका क्रममा आर्थिक अनियमितता भएको आशंकामा सात दिने स्पष्टिकरण सोधेको हो ।
प्राधिकरणले हिमालयन रि इन्स्योरेन्सका सिईओ उपासना पौडेल, डेपुटी सिईओ मुकेश कुमार कपूर, कार्यकारी निर्देशक मनिष कुमार, शिशिर गौरे र सन्तोष केसीलाई स्पष्टीकरण सोधेको हो । स्पष्टीकरणबाट चित्त बुझ्दो जवाफ नआएको खण्डमा बीमा ऐन अनुसार कारवाहीको प्रकृया अघि बढाउने तयारी गरीएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस