Like us!
Follow us!
Connect us!
Watch us!

पुँजी बजार विकासका लागि सरकार तयार छ : अर्थमन्त्री पाैडेल

अर्थ संसार

आइतबार, २५ जेठ २०८२, १० : २६ मा प्रकाशित

पुँजी बजार विकासका लागि सरकार तयार छ : अर्थमन्त्री पाैडेल

अर्थमन्त्री बिष्णु पाैडेलले विकासमा नेपाल धिताेपत्र बाेर्डले उत्कृष्ट काम गरिरहेकाे बताएका छन् ।

आईतबार बाेर्डकाे ३३ औं वार्षिकाेत्सब समाराेह कार्यक्रममा उनले यस्ताे बताएका हुन् । बाेर्डलाई गुणात्मक रुपमा बिकास गर्न सरकार लागिरहेकाे उनकाे भनाई छ । राम्राे काम गर्नु पर्ने र राम्राे गर्नेलाई पुरस्कार र नराम्राे गर्नेलाई दण्डित गर्नु पर्ने अर्थ मन्त्रीकाे भनाई छ ।

पुँजी बजारकाे विकासका लागि सरकार तयार रहेकाे उनले बताए । भित्रि काराेबारका विषयमा पनिक बाेर्डले काम गर्नु पर्ने आबश्यकता रहेकाे उनकाे भनाइ छ । बजार विकास र विस्तारमा सबैसँग हातेमालाे गरेर उन्नत संस्थाका रुपमा बाेर्डले काम गर्ने विश्वास अर्थमन्त्रीकाे भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको