शुभम पावर लिमिटेडको साधारणसभाको मिति घोषणा भएको छ । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार २० गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो ।
कम्पनीले असार ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तु गर्ने आव २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन माथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिले नियुक्त गरेको लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने एजेण्डा रहेका छन् ।
त्यस्तै सभाले आव २०८१/८२ लाख लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस