Like us!
Follow us!
Connect us!
Watch us!

सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

मंगलबार, ०३ असार २०८२, १० : ३७ मा प्रकाशित

सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार ५०० र चाँदी तोलमा ५ रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले सस्तो भएको छ । आज चाँदी तोलाको २ हजार १६० रुपैयाँमा किनमेल भएको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको