Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

अर्थ संसार

मंगलबार, ०३ असार २०८२, १० : ५५ मा प्रकाशित

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । आजको प्रि ओपन सेसनको कारोबारमा नेप्से परिसूचक ० दशमलव ६१ अंकले बढेर २६५९ दशमलव २७ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ०४ अंकले घटेर ४५३ दशमलव ११ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १६ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको सेयर मूल्य घटेको छ ।

आजको प्रि ओपन सेसनमा ३० कम्पनीका ३२ हजार २०५ कित्ता सेयर ५९ पटक खरिद बिक्री हुँदा १ करोड ६८ लाख ६२ हजार ५९४ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको