Like us!
Follow us!
Connect us!
Watch us!

पियोर इनर्जीमा नकारात्मक सर्किट

अर्थ संसार

आइतबार, ०८ असार २०८२, १२ : ४२ मा प्रकाशित

पियोर इनर्जीमा नकारात्मक सर्किट

साताको सेयर कारोबार हुने पहिलो दिनको कारोबार जारी रहँदा पियोर इनर्जीको सेयर मूल्यमा नकारात्मक सकिृट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १०८ रुपैयाँ ६२ पैसाले घटेर कारोबार बन्द भएको हो । 

यो कम्पनीको सेयर मूल्य आज ९७७ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले कम हो । यो अवधिमा समग्र सेयर बजार परिसूचक १४ दशमलव १४ अंकले घटेर २६१४ दशमलव ७६ विन्दुमा पुगेको हो । यो अवधिमा सेयर बजारमा ४ अर्ब ७३ करोड माथिको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको