साताको सेयर कारोबार हुने तेस्रो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव ७० अंकले बढेर २६०३ दशमलव ४६ विन्दुमा पुगेको हो ।
त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ७६ अंकले बढेर ४४५ दशमलव ८३ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा २१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको सेयर मूल्य घटेको छ ।
आजको प्रि ओपन सेसनमा ३९ कम्पनीका ६१ हजार ८२७ कित्ता सेयर ६३ पटक खरिद बिक्री हुँदा ३ करोड ६९ लाख ३२ हजार ६००४ रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस