Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

अर्थ संसार

बुधबार, ११ असार २०८२, १० : ५६ मा प्रकाशित

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव ५६ अंकले बढेर २६०१ दशमलव १० विन्दुमा पुगेको हो । 

आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ०५ अंकले बढेर ४४५ दशमलव २२ विन्दुमा पुगेको छ । बुधबारको प्रि ओपन सेसनमा १८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको घटेको छ । 

आजको उक्त सेसनमा २९ कम्पनीका १५ हजार ८८ कित्ता सेयर ५२ पटक खरिद बिक्री हुँदा ७१ लाख २२ हजार ७१९ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको