सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक भन्दा बढीले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ दशमलव ६४ अंकले बढेर २६२७ दशमलव ९३ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ०५ अंकले बढेर ४४९ दशमलव ६५ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको सेयर मूल्य घटेको छ ।
आजको प्रि ओपन सेसनमा ५० कम्पनीका ८ हजार ५२९ कित्ता सेयर ८४ पटक खरिद बिक्री हुँदा ४८ लाख ४९ हजार २७६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस