Like us!
Follow us!
Connect us!
Watch us!

आज कतिमा हुँदैछ सुन तथा चाँदीको कारोबार ?

अर्थ संसार

बुधबार, १८ असार २०८२, १३ : १६ मा प्रकाशित

आज कतिमा हुँदैछ सुन तथा चाँदीको कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँ थियो।

यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । यससँगै चाँदी २ हजार १४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको