आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर कारोकार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव २४ अंकले घटेर २६८३ दशमलव ७७ विन्दुमा पुगेको हो ।
त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ० दशमलव २६ अंकले बढेर ४५९ दशमलव ९२ विन्दुमा पुगेको छ । आजको प्रि ओपन समयमा २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको घटेको छ ।
आजको प्रि ओपन सेसनमा ४४ कम्पनीका १७ हजार ९० कित्ता सेयर ७८ पटक खरिद बिक्री हुँदा ८८ लाख ४३ हजार ५२४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस