बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ दशमलव १८ अंकले बढेर २७०९ दशमलव ०८ विन्दुमा पुगेको हो ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव २५ अंकले बढेर ४६४ दशमलव ७२ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको सेयर मूल्य घटेको छ ।
आजको प्रि ओपन सेसनमा ३८ कम्पनीका ६ हजार ६६७ कित्ता सेयर ६२ पटक खरिद बिक्री हुँदा ४० लाख ४९ हजार ६३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस