Like us!
Follow us!
Connect us!
Watch us!

खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

अर्थ संसार

आइतबार, २९ असार २०८२, १२ : ३२ मा प्रकाशित

खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

आइतबारको सेयर कारोबार जारी रहँदा खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको पहिलो एक घण्टाको कारोबार अवधिमै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । 

कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य २६ रुपैयाँ ४४ पैसाले बढेर २९१ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो अवस्थामा समग्र सेयर बजार पनि ४० दशमलव ५५ अंकले बढेर २७७२ दशमलव ३६ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १.४८ प्रतिशतले धेरै हो । यो अवधिमा सेयर बजारमा ५ अर्ब २३ करोड माथिको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको