Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

अर्थ संसार

बुधबार, ३२ असार २०८२, १० : ५४ मा प्रकाशित

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

साताको सेयर कारोबार हुने चौथो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव ५९ अंकले घटेर २७५९ दशमलव ५८ विन्दुमा पुगेको हो । 

आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १२ अंकले घटेर ४८१ दशमलव २७ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ कम्पनीको सेयर मूल्य घटेको छ । 

आजको प्रि ओपन सेसनमा ६८ कम्पनीका ८९ हजार ३९३ कित्ता सेयर १०८ पटक खरिद बिक्री हुँदा २ करोड २५ लाख १५ हजार २०५ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको