Like us!
Follow us!
Connect us!
Watch us!

प्रिओपन सेसनमा २.५६ अंकले बढ्यो नेप्से

अर्थ संसार

बुधबार, ०७ साउन २०८२, १० : ५७ मा प्रकाशित

प्रिओपन सेसनमा २.५६ अंकले बढ्यो नेप्से

साताको सेयर कारोबार हुने चौथो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २.५६ अंकले बढेर २९७६.२६ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.८० अंकले घटेर ५१६ दशमलव १७ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने २४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । 

आजको प्रि ओपनमा ८४ कम्पनीका २६ हजार ९८९ कित्ता सेयर १९१ पटक खरिद बिक्री हुँदा १ करोड ३७ लाख ७४ हजार ८२२ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको