Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा करिब ४ अंकले बढ्यो नेप्से, २ करोड माथिको कारोबार

अर्थ संसार

विहीबार, ०८ साउन २०८२, १० : ५९ मा प्रकाशित

प्रि ओपन सेसनमा करिब ४ अंकले बढ्यो नेप्से, २ करोड माथिको कारोबार

बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.९७ अंककले बढेर २९८२.८५ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि १.३८ अंकले बढेर ५१८.२० विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ कम्पनीको सेयर मूल्य घटेको छ । 

आजको प्रि ओपन सेसनमा २ करोड माथिको कारोबार भएको छ । आजको उक्त सेसनमा ७५ कम्पनीका २८ हजार ८३१ कित्ता सेयर १४४ पटक खरिद बिक्री हुँदा २ करोड २५ लाख ६२ हजार ३३१ रुपैयाँ बरारको कारोबार भएको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको