Like us!
Follow us!
Connect us!
Watch us!

ट्रेड टावर लिमिटेडको सेयर मूल्यमा छैठौँ दिन पनि सकारात्मक सर्किट

अर्थ संसार

विहीबार, ०८ साउन २०८२, ११ : १० मा प्रकाशित

ट्रेड टावर लिमिटेडको सेयर मूल्यमा छैठौँ दिन पनि सकारात्मक सर्किट

ट्रेड टावर लिमिटेडको सेयर मूल्यमा लगातार छैठौँ दिन पनि सकारात्मक सर्किट लागेको छ । दोस्रो बजारमा कारोबार खुलेदेखि नै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भइरहेको हो । 

आजको कारोबार खुल्न वित्तिकै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ५८ रुपैयाँ ९० पैसाले बढेर ६४८ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । 

यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूचक पनि १ दशमलव ६२ अंकले बढेर २९८० दशमलव ५० विन्दुमा पुगेको छ । १४ मिेटको कारोबार जारी रहँदा सेयर बजारमा १ अर्ब भन्दा माथिको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको