Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बुल्स र गभर्नर उत्पादन गर्ने सागर डिस्टिलरीले पायो आईपीओ निष्कासनको अनुमति

अर्थ संसार

सोमबार, १२ साउन २०८२, १८ : १९ मा प्रकाशित

नेप्से बुल्स र गभर्नर उत्पादन गर्ने सागर डिस्टिलरीले पायो आईपीओ निष्कासनको अनुमति

सागर डिस्टिलरी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले नेप्से बुल्स र गभर्नर उत्पादन गर्ने कम्पनीमा सागर डिस्टिलरीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । 

डिस्टिलरीले बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले १४ लाख ५२ हजार कित्ता सेयर निष्कासन अनुमति पाएको छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । डिस्टिलरीले नेप्से बुल्स र गभर्नर बाहेक रोयल ब्लु, ग्रेउल्फ लगायत ब्राण्डका मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको