बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.७९ अंकले घटेर २८३१.२७ विन्दुमा पुगेको हो ।
त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.३९ अंकले घटेर ४८७.१६ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ कम्पनीको सेयर मूल्य घटेको छ । आजको प्रि ओपन सेसनमा ५० कम्पनीका ७७ हजार २२३ कित्ता १७२ पटक खरिद बिक्री हुँदा ४ करोड ६३ लाख १४ हजार ९६८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस