Like us!
Follow us!
Connect us!
Watch us!

फेसबुक, टिकटक र ट्विटर मार्फत आउने प्रस्तावका भरमा लगानी नगर्नु - नेप्से

अर्थ संसार

शुक्रबार, २३ साउन २०८२, १३ : १३ मा प्रकाशित

फेसबुक, टिकटक र ट्विटर मार्फत आउने प्रस्तावका भरमा लगानी नगर्नु - नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लगानीकर्ताहरुलाई सामाजिक सञ्जालको भरमा सेयर बजारमा लगानी नगर्न आग्रह गरेको छ।

नेप्सेले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिँदै, फेसबुक, टिकटक, ट्विटर लगायतका सामाजिक सञ्जालहरूबाट आउने विभिन्न प्रकारका सुझाव वा प्रलोभनहरूमा विश्वास गरेर लगानी नगर्न आग्रह गरेको हो।नेप्सेले भनेको छ, 'सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्विटर मार्फत आउने प्रस्तावका भरमा लगानी  नगरौं ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको