Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा करिब ३ अंकले बढ्यो नेप्से

अर्थ संसार

बुधबार, २८ साउन २०८२, १० : ५३ मा प्रकाशित

प्रि ओपन सेसनमा करिब ३ अंकले बढ्यो नेप्से

बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले बढेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २.८१ अंकले बढेर २७९९.०६ विन्दुमा पुगेको हो । 

त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.२५ अंकले बढेर ४८१.६३ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २४ कम्पनीको सेयर मूल्य घटेको छ भने १८ कम्पनीको सेयर मूल्य बढेको छ । 

आजको उक्त सेसनमा ४७ कम्पनीका १० हजार ७५ कित्ता सेयर १०५ पटक खरिद बिक्री हुँदा ४१ लाख २७ हजार ९३ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको