आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा १.४८ अंकले बढेर २७८९.८५ विन्दुमा हो ।
त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.१७ अंकले बढेर ४७९ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ वटा कम्पनीको मूल्य घटेको छ । त्यस्तै १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा ५७ कम्पनीको १ लाख २० हजार ३३६ कित्ता सेयर १४४ पटक खरिद बिक्री हुँदा २ करोड ९२ लाख ९१ हजार ९४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस