साताको सेयर कारोबार हुने दोस्रो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.५५ अंकले घटेर २७६०.६७ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.०७ अंकले घटेर ४७३.५९ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा १७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३० वटाको घटेको छ । आजको प्रि ओपन सेसनमा ४८ कम्पनीका १ लाख ४३ हजार ३४१ कित्ता सेयर १०२ पटक खरिद बिक्री हुँदा २ करोड ७० लाख २४ हजार ३० रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस