Like us!
Follow us!
Connect us!
Watch us!

४६ लाख ८० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

मंगलबार, ०३ भदौ २०८२, १६ : २५ मा प्रकाशित

४६ लाख ८० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ४६ लाख ८० हजार कित्ता सेयर सूचीकृत भएको छ । 

नेप्सेमा हिमालयन रिइन्स्योरेन्सले वितरण गरेको उक्त बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले अघिल्लो आर्थिक वर्षमा  सेयरधनीहरुलाई ४.५ प्रतिशत सेयर वितरण गरेको थियो। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको