आजको प्रि आपन सेसनमा नेप्से परिसूचक सामान्य घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.५४ अंकले घटेर २७७३.३६ विन्दुमा पुगेको हो ।
त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.५६ अंकले घटेर ४७६.४९ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा २३ कम्पनीको सेयर मूल्य घटेको छ भने १७ वटा कम्पनीको मात्रै बढेको छ ।
आजको प्रि ओपन सेसनमा ४२ कम्पनीका १ हजार ६७५ कित्ता सेयर ६२ पटक खरिद बिक्री हुँदा १२ लाख ७७ हजार ७९ रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस