Like us!
Follow us!
Connect us!
Watch us!

विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

अर्थ संसार

बुधबार, ०४ भदौ २०८२, ११ : ४६ मा प्रकाशित

विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

बुधबारको सेयर कारोबार जारी रहँदा विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको पहिलो एक घण्टाको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । 

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य २९ रुपैयाँ २० पैसाले बढेर ३२१ रुपैयाँ ३० पैसा पुगेको हो । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । आजको पहिलो एक घण्टाको कारोबार जारी रहँदा समग्र सेयर बजार परिसूचक पनि २.१६ अंकले बढेर २७७९.०९ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ७४ करोड माथिको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको