साताको सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.३१ अंकले बढेर २७६७.५१ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.३५ अंकले घटेर ४७४.६० विन्दुमा पुगेको हो । आजको प्रि ओपन सेसनमा ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ वटाको मात्रै बढेको छ ।
आजको प्रि ओपन सेसनमा ४९ कम्पनीका ३१ हजार ५६९ कित्ता सेयर ५६ पटक खरिद बिक्री हुँदा १० लाख ८० हजार ६१ रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस