Like us!
Follow us!
Connect us!
Watch us!

एलआईसी नेपालको अध्यक्षमा पटनायक नियुक्त

अर्थ संसार

शुक्रबार, ०६ भदौ २०८२, ११ : ५० मा प्रकाशित

एलआईसी नेपालको अध्यक्षमा पटनायक नियुक्त

लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को अध्यक्षमा रत्नाकर पटनायक नियुक्त भएका छन् । कम्पनीको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले पटनायकलाई कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

साथै सोही बैठकले कम्पनीको संस्थापक शेयरधनी भारतीय जीवन बीमा निगम (एलआई अफ इन्डिया) बाट परमेन्द्र हरिलाई सञ्चालक सदस्यमा नियुक्त गरेको कम्पनी सचि सुदर्शन गिरीले जानकारी दिएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको