Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपनमै हिमालयन डिस्टीलरीको ९० करोड माथिको कारोबार

अर्थ संसार

आइतबार, ०८ भदौ २०८२, ११ : ०६ मा प्रकाशित

प्रि ओपनमै हिमालयन डिस्टीलरीको ९० करोड माथिको कारोबार

साताको सेयर कारोबार हुने पहिलो दिन प्रि ओपन सेसनमा हिमालयन डिस्टिलरीको ९० करोड भन्दा माथिको सेयर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा यो कम्पनीको ९० करोड १६ लाख ९५ हजार ६४७ रुपैयाँको कारोबार भएको हो । 

आजको प्रि ओपन सेसनमा यो कम्पनीको ६ लाख ७० हजार ६५५ कित्ता सेयर खरिद बिक्री भएको छ । प्रि ओपन सेसनमा आज ९० करोड ४२ लाख ४५ हजार ४८८ रुपैयाँ बराबरको कारोबार भएको थियो । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.४५ अंकले घटेर कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको